सूचना तथा सञ्चार प्रविधि नीति, २०७२

सूचना तथा सञ्चार प्रविधि नीति, २०७२

 राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० मा रहेको व्यवस्था बमोजिम  रणनीति २ "सूचना एवम् सूचना तथा संचार प्रविधि प्रणालीको सुरक्षा संस्थागत संरचनाहरु निर्माण एवम् सुदृढीकरण गर्ने " कार्यका लागि कार्यनीति ११.२१ बमोजिम "साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन, साइबर सुरक्षा सम्बन्धी पूर्वतयारी, रोकथाम, पहिचान, प्रतिकार्य तथा पूनर्लाभ गर्न २४ सै घण्टा सम्पर्क निकायको रुपमा कार्य गर्न डिजिटल फोरेन्सिक अनुसन्धान गर्न तथा साइबर सुरक्षासँग सम्बन्धित निकायको नियमनकारी निकायको रुपमा समेत कार्य गर्ने गरी राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिनेछ।" भन्ने व्यवस्था गरिएकोमा मन्त्रिपरिषद्को  मिति २०८०/१०/०९ को निर्णयबाट राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको एक सरकारी सस्था हो ।