बारम्बार सोधिने प्रश्नहरू

हो, NCSC ले देशभर नियमित रूपमा सचेतना र क्षमता विकास कार्यक्रमहरू सञ्चालन गर्छ।

होइन, NCSC ले केवल साइबर जोखिम र घटनाहरू मात्र निगरानी गर्छ, व्यक्तिगत प्रयोगकर्ताको डेटा होइन।

तुरुन्त पासवर्ड परिवर्तन गर्नुहोस्, दुई तह प्रमाणीकरण (two-factor authentication) सक्रिय गर्नुहोस् र घटना नेपाल प्रहरीको साइबर ब्यूरोलाई रिपोर्ट गर्नुहोस्।

होइन। NCSC ले मुख्यत: राष्ट्रिय स्तरका साइबर जोखिमहरू निगरानी गर्छ र सरकारी तथा संस्थागत प्रणालीहरूलाई आवश्यकता अनुसार प्राविधिक सहयोग प्रदान गर्छ। तर, नागरिकका व्यक्तिगत मुद्दा—जस्तै ठगी, साइबर दुव्र्यवहार, अनलाइन ठगी—नेपाल प्रहरीको साइबर ब्यूरोले हेर्छ।

NCSC ले साइबर जोखिमहरूको निगरानी, रोकथाम र प्रतिकार गर्छ; जनचेतना बढाउँछ र सरकारी संस्थाहरूलाई डिजिटल सुरक्षामा सहयोग गर्छ।